Breaking News.... EverestOnlineKhabar
October 3, 2026

पूर्व मन्त्री एवम चन्द माओवादीका प्रवक्ता बिश्वकर्मा पक्राउ, करोडौं चन्दा असुली गरेको आरोप

Loading

काठमाडौँ ।नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई दक्षिणकालीको चाल्नाखेलबाट महानगरीय प्रहरीको टोलीले पक्राउ गरेको हो ।

बिश्वकर्मालाई महानगरीय प्रहरी परिसरमै राखिएको छ । उनीमाथि सर्वसाधारणबाट चन्दा असुल गरेको आरोप लगाइएको छ ।  विश्वकर्मा पूर्व मन्त्री पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed