Breaking News.... EverestOnlineKhabar
June 28, 2026

प्रतिनिधिसभाका १० संसदीय समिति गठन, कुन समितिमा को ? (सूचीसहित)

Loading

काठमाडौं ।  प्रतिनिधिसभाले संसदका विषयगत समिति गठन गरेको छ। बिहीबार बसेको बैठकले १० समिति गठन गरेको छ।

गठन भएका समितिहरूमा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास तथा प्रविधि समिति, शिक्षा तथा स्वास्थ्य समिति र सार्वजनिक लेखा समिति छन्।

कुन समितिमा को थाहा पाउन यहाँ क्लिक गर्नुहोस :

samiti division

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.