Breaking News.... EverestOnlineKhabar
October 2, 2026

संसदमा सांसद नीरुले भनिन–‘मेरो घाँटीमा पेस्तोल ताकियो’

Loading

काठमाडौं । नेकपाकि सांसद निरु पालले आफुमाथी आक्रमण प्रयास भएको घटना संसदमा जानकारी गराएकि छन्। संसदको विशेष समयमा बोल्दै पालले साउन १५ गते साँझ ८ बजे बानेश्वरमा घाँटीमा पेस्तोल ताकेर प्रधानमन्त्रीको नाम लिँदै लाश भेट्न नसक्ने भन्दै धम्काएको बताइन्।

उनले आफुलाई अहिले पनि दुखिरहेको बताउँदै निलो डाम रहेको बताइन्। पेस्तोल देखाएर मलाई तर्साउन खोजे पनि सरकार नडगमगाउने उनले बताइन्। उनले भनिनन्, ‘त्यसो हो भने यो दिवास्वप्नमात्र हुने छ।’

मोवाइल खोसेर हल्ला गरे ढालिदिने भन्दै धम्काएको उनको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed