Breaking News.... EverestOnlineKhabar
August 17, 2026

मध्य अफ्रिकी गणतन्त्रमा बिद्रोहीले थापेको बिद्यूतिय धरापमा ३ रुसी पत्रकार मारिए

Loading

एजेन्सी । विद्रोही समूहले थापेको विद्युतीय धरापमा परेर मध्य अफ्रिकी गणतन्त्रमा कार्यरत तीन जना रुसी पत्रकारको मृत्यु भएको छ । वृत्तचित्र निर्माणका क्रममा मध्य अफ्रिकी गणतन्त्र पुगेका बेला ती पत्रकार विद्रोहीको विद्युतीय धरापमा परेका हुन् ।

उनीहरुले वाग्नर विद्रोही समूहका बारेमा वृत्तचित्र निर्माण गरिरहेको बताइएको छ । मध्य अफ्रिकी गणतन्त्रको मुख्य शहर सिबुटको सडकमा उनीहरु धरापमा परेका हुन् ।

यद्यपी कुन समूहले थालेको विद्युतीय धरापमा उनीहरु परेको भन्ने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.