Breaking News.... EverestOnlineKhabar
June 28, 2026

इजरायली सेनाले सिरियाको विमान खसाल्यो

Loading

एजेन्सी,साउन ।
इजरायलको सीमामा प्रवेश गरेको सिरियाको एक विमानलाई इजरायलले खसालेको छ । इजरायलको गोलान पहाडी इलाकामा उडान भरिरहेको उक्त बिमानलाई इजरायली सेनाले निशाना बनाई खसालेको हो ।
बिमान चालकको अवस्थाबारे केही स्पष्ट पारिएको छैन । सिरियाले सो इलाकामा रहेको विद्रोही समूहको अखडालाई लक्षित गरी बारम्बार हवाई आक्रमण गर्ने गरेका छन् ।
विमान खसालेपछी आगलागी भएको र उक्त क्षेत्रका केही भवन नष्ट भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.