Breaking News.... EverestOnlineKhabar
October 2, 2026

डा. केसीको समर्थनमा आइतबार बसन्तपुरमा सामुहिक अनसन

Loading

काठमाडौं ।  गोविन्द केसीको मागको समर्थनमा अर्को अनसन हुने भएको छ।  सोलिडारिटी फर डा. केसी अलायन्सको आयोजनामा  आइतबार बसन्तपुरमा सामुहिक अनसन बस्ने कार्यक्रम तय भएको हो ।

सोलिडारिटी फर डा. केसी अलायन्सको आयोजनामा निकालिएको ¥यालीपछि शनिबार बानेश्वरमा भएको कोणसभाका बक्ताले उक्त जानकारी दिएका हुन् । अनसन विहान १० बजेदेखि साँझ ५ बजेसम्म बसन्तपुरमा बस्ने कार्यक्रम रहेको अधिकारकर्मी कृष्ण पहाडीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed