Breaking News.... EverestOnlineKhabar
July 10, 2026

निमोनियाका कारण धरान उपमहानगरपालिकाका मेयर सुब्बाको  निधन

Loading

धरान। धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको  निधन भएको छ । छातीमा निमोनियाको इन्फेक्सनभएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा दुई सातादेखि उपचार गराइरहेका सुब्बाको मंगलबार दिउँसो निधन भएको हो ।

सुब्बा एमालेका तर्फबाट धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed