Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

एजेन्सी । भारतीय टिभी सिरियल ‘तारक मेहेताका उल्टा चस्मा’का पात्र डाक्टर हाथी, कवि कुमार आजादको निधन भएको छ। ह्रदयघातका कारण उनको निधन भएको हो।

उनलाई घरमै ह्रदयघात भएको थियो।मुम्बइको वोकअर्ड अस्पतालमा उनको निधन भएको हो। बिहारमा जन्मिएका उनी बाल कलाकारदेखि दर्शकले रुचाएकामा पर्छन्।

उनको निधनको खबरले टेलिभिजन इण्डष्ट्री शोकमा छ। उनी ‘तारक मेहेताका उल्टा चस्मा’का बलियो पात्रमध्ये एक थिए। उनको अभिनयलाई दर्शकले निकै रुचाउँथे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed