Breaking News.... EverestOnlineKhabar
June 28, 2026

काठमाडौको शंखमुलमा मोटसाइकल दुर्घटनाःएकको मृत्यु

Loading

काठमाडौ,असार ।
काठमाडौंको शंखमुलमा आज बिहान मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बा ८० प ११५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका दुबैलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर महाबौद्ध ल्याइएका थियो। उपचारको क्रममा अन्दाजी ३० वर्षीय एक युवकको मृत्यु भएको छ।मृतकको सनाखत हुन बाँकी रहेको छ। घाइते भएका शंखमुल बस्ने २१ वर्षीय रोमन बस्नेतको सोही अस्पतालमा उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.