Breaking News.... EverestOnlineKhabar
August 17, 2026

हेर्नुहोस रोनाल्डो, मेस्सी, नेयमार, सलाह र कानका पेनाल्टी मिस (भिडियोसहित)

Loading

एजेन्सी । रुसमा जारी बिश्वकप फुटबलमा अहिले सबैभन्दा अचम्म स्टार खेलाडीहरुको पेनाल्टीमा चुक्नु रहेको छ । अर्जेन्टिनाका लियोनल मेस्सी पेनाल्टीमा चुकेपछि बिश्वभरका समर्थकहरुले आलोचना गरिरहेकाबेला सोमबार राती पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि पेनाल्टी मिस गरेका छन ।

टिमका मुख्य खेलाडीबाटै पेनाल्टी मिस हुनु स्वयं खेलाडी र टिमका लागि घाटा त हो नै यसले बिश्वभर सनसनी पनि उत्तिकै मच्चाउँछ । हरेक खेलाडीबाट गल्ती हुन्छ, उनीहरु भगवान होइनन भन्ने कुरा यसबाट पनि पुष्टि हुन्छ । मेस्सी, रोनाल्डो जस्तै ब्राजिलका नेयमार, फ्रान्सका कान र इजिप्टका सलाहले पनि पेनाल्टी मिस गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.