Breaking News.... EverestOnlineKhabar
October 3, 2026

यी हुन् जिल्ला न्यायाधीशमा सिफारिस हुने वकिल समूहका उपसचिवहरु….(सूचीसहित)

Loading

काठमाडौ,असार ।
न्याय परिषद्को बैठकले २२ जना कर्मचारीलाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ। न्याय, कानुन तथा सरकारी वकिल समूहका उपसचिवहरुलाई न्यायाधीशमा सिफारिस गरिएको हो। न्याय परिषद्का सदस्य पदमप्रसाद बैदिकका अनुसार, न्याय समूहबाट १४, सरकारी वकिलबाट ५ तथा तथा कानुन समूहबाट ३ जनाको नाम सिफारिस भएको छ।
को को भए सिफारिस ?
१. सुदर्शन लामिछाने
२. खिमानन्द भुसाल
३। टिकेन्द्र दाहाल
४. वषन्तजंग थापा
५.चाणकमणि अर्याल
६.कपिलमणि गौतम
७.विदुर काफ्ले
८.ध्रुवकुमार उप्रेती
९.चन्द्रकान्त पौडेल
१०.राजेश कटवाल
११.देवप्रसाद योगी
१२.दिलप्रसाद सापकोटा
१३.श्यामलाल घिमिरे
१४.प्रेमप्रसाद न्यौपाने
१५.प्रलादकुमार योगी
१६.दिनवन्धु अर्याल
१७.विनोद खतिवडा
१८.दण्डपाणि लामिछाने
१९.माधवप्रसाद सुवेदी
२०.मणिराम न्यौपाने
२१.गीता श्रेष्ठ
२२.दुर्गा खड्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed