Breaking News.... EverestOnlineKhabar
August 10, 2026

ब्राजिलको फुटबल टिम लण्डनमा, बिश्वकपमा बलियो उपस्थिति देखाउने कप्तान शिल्भाको दाबी

Loading

एजेन्सी । ब्राजिलको फुटबल टिमका कप्तान थिआगो शिल्भाले आफ्नो टिमले विश्वकप जित्न नसकेपनि बलियो उपस्थिति जनाउने बताएका छन् ।

बिश्वकप जित्नकै लागि आफूहरु खेल्ने भएपनि जित्ने निश्चित नभएको बताए । शिल्भाले भनेका छन् ‘मैले मेरो टिमले विश्वकप जित्छ भनेर भन्न सक्दिन तर, बलियो उपस्थिति निश्चित रहन्छ । र फुटबलप्रेमीले रोमाञ्चक खेल हेर्न पाउनेछन् ।”

यतिबेला ब्राजिलको टिम लण्डनमा प्रशिक्षणमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed