Breaking News.... EverestOnlineKhabar
June 27, 2026

सुनौ प्रधानमन्त्रीकै मुखबाट १०० दिनमा गरेका कामको नालीबेली (भिडियोसहित)

Loading

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सय दिने कार्यसम्पादनलाई भिडियोमा प्रस्तुत गर्नुभएको छ ।  प्रधानमन्त्री कार्यालय आफैँले तयार पारेर सञ्चारमाध्यमलाई भिडियो उपलब्ध गराएको हो ।

भिडियो सामग्रीमा यातायात क्षेत्रको सिन्डिकेट तोडेकोदेखि जुन तस्करको जालो तोडेकोसम्म प्रस्तुत गरिएको छ । प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको पटकपटक दोहर्याउनु भएको छ ।  त्यस्तै उहाँले सरकार लोकप्रिय हुनका लागि काम नगर्ने बरु काम गरेर लोकप्रिय हुने घोषित नीति लिएको प्रष्ट पार्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.