Breaking News.... EverestOnlineKhabar
July 8, 2026

अब नेपालमा चिनियाँ भाषामा पनि पर्यटन सम्बन्धी वेवसाइट

Loading

काठमाडौं । चिनियाँ भाषामा नेपाली बेवसाइट सञ्चालनमा आएको छ। नेपाल आउने चिनियाँ पर्यटकलाई लक्षित गरी चिनियाँ भाषामा बेवसाइट सुरु गरिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चीनका राजदुत यू होङले चिनियाँ भाषामा तयार पारिएको वेबसाइट ’सिएन डट वेलकमनेपाल डटकम’ को उद्घाटन गरेका हुन्।

चिनियाँ भाषाको नेपाली बेवसाइटले नेपाल र चीनबीचको सम्बन्ध अझै घनिष्ट बनाउन सहयोग पुग्ने बिश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.