Breaking News.... EverestOnlineKhabar
August 14, 2026

Loading

बीबीसी । अमेरिकाले उत्तर कोरियासँगको वार्ताका लागी आशावादी रहेको बताएको छ । उत्तरले वार्ता रद्ध गर्ने चेतावनी दिएपनि ट्रम्प प्रशासनले भने वार्ताका लागी तत्पर रहेको बताएको हो ।

आणविक निशष्त्रिकरणका लागी अमेरिकाले निरन्तर दवाव दिएको भन्दै उत्तरले वार्ता रद्ध गर्ने चेतावनी दिएको थियो । अमेरिकि राष्ट्रपति ट्रम्प र उत्तरका नेता किम जोङ्ग उनबीच सिंगापुरमा १२ जुनमा वार्ता हुने तय भएको थियो ।

वार्ता रद्ध भएमा उत्तरलाई अझ दबाब दिने पक्षमा अमेरिका रहेको ह्वाईट हाउसले उल्लेख गरेको छ । उत्तरले कोरियाली प्रायद्धिप आणविक हतियार मुक्त हुने प्रतिबद्धता उत्तरले जनाएपछि ट्रम्प र किम बीचको भेट तय भएको बीबीसीले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed