Breaking News.... EverestOnlineKhabar
October 3, 2026

चक्कु प्रहार गरी एक जनाको हत्या, चार घाइते

Loading

एजेन्सी,बैशाख ।
फ्रान्सको राजधानी पेरिसमा चक्कु प्रहार गरी एक ब्यक्तिको हत्या गरिएको छ । घटनामा चार जना घाइते भएका छन् । पेरिसको ओपेरा इलाकामा आएका ब्यक्तिले भीडभाड माझ अल्लाह व अकबर भनी चिच्याउँदै अन्धाधुन्ध चक्कु प्रहार गरेको हो ।
ती ब्यक्ति पनि सुरक्षा कारबाहीमा मारिएका छन् । फ्रान्समा तीन बर्षदेखि लगातार भइरहेको यस्ता आक्रमणपछि उच्च सुरक्षा सतर्कता अपनाईदै आएको छ ।

बिगतका आक्रमणहरुमा आईएसको हात रहेको हुन्थ्यो । घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed