Breaking News.... EverestOnlineKhabar
September 30, 2026

Loading

काठमाडौ,बैशाख ।
नेपाल ल्याउने ५२ कन्टेनर सामान बोकेर भारतको कोलकतास्थित बन्दरगाहबाट ५ दिनअघि गुडेको मालवाहक रेल आईतबार नेपाली सीमा नजिक आईपुगेको छ । जोगबनी नाकाभन्दा करिव ६ किलोमिटर दक्षिण भारतको बथनाहा स्टेसनसम्म रेल आईपुगेको हो ।
त्यसमा ढुवानी गरिएको सामान अब कम समयमै नेपाली आयातकर्ताको उधोग र प्रतिष्ठानसम्म पुुर्याउन सहज हुनेछ । यसअघि भारतीय साना ढुवानीका साधनमार्फत औधोगिक कच्चा पदार्थ र ट्रेडिङका सामान ल्याउने गरिएकामा अव सीधै रेलबाटै ल्याउने बाटो खुलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed