Breaking News.... EverestOnlineKhabar
June 5, 2026

बर्षाले पिच भिजेपछि महेन्द्रनगर युनाइटेड र सिवाईसी अत्तरियाले अंक बाँडे

Loading

कैलाली । वर्षा र हावाहुरीका कारण मैदान भिजेपछि धनगढी प्रिमियर लिग (डीपीएल) को शनिबारको पहिलो खेल स्थगित भएको छ ।

विहान ९ बजे तोकिएको खेल समय ११ बजे र्पुयाइए पनि मौसममा सुधार नभएका कारण महेन्द्रनगर युनाइटेड र सिवाईसी अत्तरिया बीचको खेल स्थगित गरिएको हो ।

खेल स्थगित भएपछि दुबै टिमले एक–एक अंक बाँडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed