Breaking News.... EverestOnlineKhabar
June 4, 2026

संघीय संसदमा पूर्व मन्त्री खड्काको निधनप्रति शोक प्रस्ताव पारित

Loading

काठमाडौं । संघीय संसद ( प्रतिनिधिसभा र राष्ट्रियसभा) को अलगअलग बैठकले नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

संघीय संसद् भवनमा बसेको बैठकले पूर्वमन्त्री खड्काको निधनप्रति एक मिनेट मौन धारण गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
खड्का वि.सं २०४८, २०५१ र २०५६ सालमा दाङबाट प्रतिनिधिसभामा नेपाली काँग्रेस पार्टीका तर्फबाट निर्वा्चित भएका थिए । उनको यही चैत १६ गते ६७ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिनको १ बजे बस्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed