काठमाडौ,चैत । नेपाल टेलिकमको मोवाइलमा समस्या देखिएको छ । टेलिकमका ल्याण्डलाइन र स्काइमा बाहेक पोष्टपेड र प्रिपेड सेवामा समस्या भएको टेलिकमले जनाएको छ । नेपाल टेलिकमका अनुसार समस्या समाधानको प्रयास भइरहेको छ । Post Views: 159 Post navigation नाइजेरियामा अपहरित ७६ छात्राको उद्दारमुख्यमन्त्रीले प्रधानमन्त्रीलाई सुनाए समस्यै समस्याः कानुन छ न त स्रोत साधन नै