Breaking News.... EverestOnlineKhabar
June 5, 2026

नेपाल टेलिकमको मोवाइलमा समस्या, देशैभर सेवा अवरुद्ध

Loading

काठमाडौ,चैत ।
नेपाल टेलिकमको मोवाइलमा समस्या देखिएको छ । टेलिकमका ल्याण्डलाइन र स्काइमा बाहेक पोष्टपेड र प्रिपेड सेवामा समस्या भएको टेलिकमले जनाएको छ । नेपाल टेलिकमका अनुसार समस्या समाधानको प्रयास भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed