Breaking News.... EverestOnlineKhabar
June 5, 2026

विश्व नम्बर एक फेडेरर इन्डियन वेल्स मास्टर्स टेनिसको फाइनलमा

Loading

एजेन्सी । विश्व नम्बर एक स्विस खेलाडी रोजर फेडेरर इन्डियन वेल्स मास्टर्स टेनिसको फाइनलमा प्रवेश गरेका छन् । आइतबार बिहान भएको सेमिफाइनलमा क्रोएसियाका बोर्ना कोरिकलाई पराजित गर्दै फेडेररले फाइनलमा स्थान पक्का गरेका हुन् ।

फेडेररले ४९ औं वरियताका कोरिकलाई ५ – ७, ६ – ४ र ६ – ४ को सेटमा पराजित गरेका हुन । योसँगै ३६ बर्षिय फेडेरर छैटौं पटक इन्डियन वेल्सको उपाधि नजिक पुगेका छन् ।

फेडेररले अब फाइनलमा अर्जे्न्टिनाका जुवान मार्टिन डेल पोर्टोसँग खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed