Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

जनकपुर,फागुन ।
प्रदेश नम्बर २ को प्रदेशसभा बैठक स्थगित भएको छ । आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक सूचना टाँसेर चैत ६ गतेसम्मका लागि स्थगित भएको हो ।
आजको प्रदेशसभा बैठकमा आर्थिक कार्यविधि विधेयक माथी छलफल गर्ने तयारी गरिएको थियो । तर, विधेयक दर्ता हुन नसकेकाले बैठक स्थगित गरिएको प्रदेश सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed