Breaking News.... EverestOnlineKhabar
June 5, 2026

अफगानिस्तानको हेल्मन्द प्रान्तमा १४ बिद्रोही मारिए

Loading

बीबीसी । अफगानिस्तानको हेल्मन्द प्रान्तमा सरकारी सुरक्षा निकायहरुले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा १४ जना लडाकू मारिएका छन् ।

घटनामा अन्य १२ जना घाइते भएको अफगानिस्तानको रक्षा मन्त्रालयले शनिबार वक्तव्य मार्फत् जानकारी दिएको छ ।
“हवाई सुरक्षा बलको सहयोगमा अफगान राष्ट्रिय सेनाले गरेको सुरक्षा कारबाहीमा परी हेल्मड प्रान्तको नाहरी सार्राज र छिमेकी ग्रेस्क जिल्ला शुक्रबार १४ जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन,” मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed