Breaking News.... EverestOnlineKhabar
June 5, 2026

माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख चयन

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद कृष्णबहादुर महराा प्रतिनिधिसभाको सभामुख चयन भएका छन् ।

संसदको शनिबार बसेको प्रतिनिधिसभा बैठकले महरालाई सभामुखमा निर्वारोध निर्वा्चित गरेको हो । महरालाई सभामुख बनाउन एमाले सांसद सुवासचन्द्र नेम्वाङको प्रस्ताव गरेका थिए । नेम्वाङको प्रस्तावालाई माओवादी केन्द्रका नेता देव गुरुङ र नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले समर्थन गरेका थिए ।

महरा सभामुख चयन भएपछि प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत बिभिन्न दलका नेताहरुले बधाई र शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed