![]()
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बुधबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । सो रिटबारे सुनुवाइ गर्न शुक्रबारका लागि पेशी तोकिएको छ ।
सांसद्को सपथ नलिई प्रधानमन्त्री बनेको भन्दै ओलीविरुद्ध रिट परेको हो । अधिवक्ता यज्ञमणि न्यौपानेले शपथ नलिएको व्यक्तिलाई संसद्ले नचिन्ने र त्यस्ता व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने भन्दै रिट दायर गरेका हुन् ।


