Breaking News.... EverestOnlineKhabar
August 13, 2026

महान्यायाधिवक्ता बनेपछि खरेलले दिए एमालेबाट राजीनामा

Loading

काठमाडौं । नेकपा एमालेका पोलिट्व्युरो सदस्य अग्नीप्रसाद खरेलले महान्यायाधिवक्तामा नियुक्त भएपछि पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

मंगलबार सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ताको महत्वपूर्ण संवैधानिक जिम्मेदवारी निर्वाह गर्नु पर्ने भएकोले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएको खरेलले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार खरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । खरेल पूर्र्व कानून मन्त्री र प्रधानमन्त्री ओलीका बिश्वास पात्र हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed