Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा गेटाफेले सेल्टा भिगोलाई पराजित गरेको छ । गेटाफेले सेल्टालाई ३ – ० ले हराएको हो ।

घरेलु मैदानमा गेटाफेलाई जित दिलाउन एन्जल रोड्रीगेजले दुई तथा जोर्गे मोलिनाले एक गोल गरे । सेल्टाविरुद्ध सहज जित निकाल्ने क्रममा गेटाफेले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो ।

जितसँगै २५ खेलबाट ३३ अंक जोडेको गेटाफे लिगको नवौ स्थानमा उक्लिएको छ । पराजित सेल्टा ३२ अंक जोडेर ११ औं स्थानमा रहेको छ । लीगको शिर्ष स्थानमा बार्सिलोना, दोस्रो स्थानमा एथ्लेटिको मड्रिड र तेस्रो स्थानमा भ्यालेन्सिया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.