Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

भक्तपुर,पुस ।
पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न एमालेको स्थायी समिति बैठक आज बस्दैछ । दिउँसो १ बजेपछि अध्यक्ष केपी ओलीको निवास भक्तपुरको बालकोटमा बैठक बस्ने एमालेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
बैठकमा प्रदेशसभामा समानुपातिकतर्फ सांसद बन्नेको नाम टुंग्याउने विषयका साथै नयाँ सरकार गठन, माओवादीसँग पार्टी एकता, राष्ट्रिय सभा गठनको विवादका विषयमा छलफल जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed