Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

काठमाडौ,पौष ।
काठमाडौंको बाफलमा एक्कासी ढलेको बिजुलीको पोलले बस र ट्याक्सी च्यापिएका छन् । श्रम विभागबाट बाफलतिर जाने बाटोमा बिजुलीको पोल एक्कासी ढल्दा बा १ क ६११८ नम्बरको स्कुल बस र बा २ ज २७५५ नम्बरको ट्याक्सी च्यापिएको प्रहरीले जनाएको छ ।
बस र ट्याक्सी च्यापिएपनि मानवीय क्षति भने नभएको उनले बताए । बिजुलीको पोल हटाउनका लागि सम्बन्धित निकायमा खबर गरिएको भए पनि आउन ढिलाई गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed