Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

एजेन्सी । चर्चित भारतीय नायिका प्रियंका चोपडाले पाँच मिनेटको स्टेज शोका लागि पाँच करोड लिने भएकी छन् ।

हलिउडको एक प्रोजेक्टमा व्यस्त बलिउड नायिका प्रियङ्काले मुम्बईमा आयोजना हुने अवार्ड समारोहका लागि त्यति ठूलो रकम माग गरेकी हुन । प्रियंकाले यसै महिनाको अन्त्यमा आयोजना हुने जि सिने अवार्डमा पर्फम गर्ने निश्चित भएको छ

उनले पाँच मिनेटको गीतमा नृत्य देखाउन ५ करोड मागेको भारतीय संचारमाध्यमले जनाएका छन । प्रियंकाले दुई वर्षपछि भारतमा पर्फम गर्न लागेकी हुन् । यसमा उनले आफ्ना सुपरहिट गितहरुमा डान्स गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed