Breaking News.... EverestOnlineKhabar
April 22, 2026

मुुलुक बिखण्डको आरोप लागेका सिके राउत पक्राउ

Loading

धनुषा । मुलुक बिखण्डन गर्ने गतिविधि गरिरहेको आरोप लागेका सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चुनाव विरोधी गतिविधिमा उनी संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।

राउतलाई बिहिबार बिहान जनकपुरस्थित निवासबाटै पक्राउ गरिएको हो । जनकपुरमा उनी भाडाको घरमा बस्दै आएका थिए ।
प्क्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed