Breaking News.... EverestOnlineKhabar
April 22, 2026

दक्षिण कोरियामा डुंगा र ट्याङ्कर आपसमा ठोक्किदा १३ जनाको ज्यानगयो

Loading

बिबिसि । दक्षिण कोरियामा माछा मार्न प्रयोग गरिने डुंगा र एक ट्याङ्कर आपसमा ठोक्किदा १३ जनाको ज्यान गएको छ । १० टन वजनको डुंगा र ३३६ टन वजन भएको ट्यांकर आपसमा ठोक्किएका थिए ।

दक्षिण कोरियाको दक्षिण–पूर्वी इन्चोनस्थित योंगह्युंग आइल्यान्ड नजिक माछा मार्न हिँडेको डुंगा र इन्धन बोकेको ट्यांकर आपसमा ठोक्किएका थिए । दुर्घटनापछि दुई जना हराइरहेका छन ।

दक्षिण कोरियाली ’कोस्ट गार्ड’का अनुसार अन्य सातजना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । डुंगामा दुईजना चालक दलका सदस्य र २० यात्रु सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed