Breaking News.... EverestOnlineKhabar
April 21, 2026

५ करोड हिनामिना गर्ने कृषी बिकास बैंकका तीन कर्मचारी पक्राउ

Loading

काठमाडौं । कृषि विकास बैंकको न्यूरोड शाखाबाट करिब ५ करोड हिनामिना गरेको आरोपमा बैंकमा कार्यरत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले कृषि विकास बैंकमा कार्यरत ३२ वर्षीया दिपिका रेग्मी, प्रकाश घतानी र रमेशकुमार थापालाई पक्राउ गरेको हो । दिपिका सोही बैंकको शाखामा कार्यरत थिइन् । अन्तर शाखामा कारोबार क्लियरिङको रकम पेन्डिङ भएको देखाएर हिनामिना गरेको उनीमाथि आरोप छ ।

उनले यसरी ४ करोड ९१ लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed