Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

धनुषा । जनकपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित हनुमानगढीमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गरेर बम प्रहार भएको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य तथा धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र महतोको फूलगामास्थित चुनावी सभामा सहभागि भएर फर्किने क्रममा यादवको गाडीलाई लक्षित गरेर बम प्रहार भएको हो ।

बम यादवको गाडी भन्दा केहि मिटर पर पडिकएको थियो । यादव सुरक्षित छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed