Breaking News.... EverestOnlineKhabar
June 24, 2026

मनोहरा खोला नजिकको खाली जग्गामा ट्याक्सी भित्र एकजनाको शव भेटियो

Loading

काठमाडौ,२२ कार्तिक ।
भक्तपुरको मनोहरा खोला किनारको खाली जग्गामा एकजनाको शव ट्याक्सीमा भेटिएको प्रहरीले जनाएको छ । बा १ ज १०४० नम्बरको ट्याक्सीमा रातो ज्याकेट लगाएका व्यक्तिको शव भेटिएको प्रहरीले जनाएको छ ।
दिव्यश्वरी प्लानिङको खाली जग्गामा ट्याक्सी भित्र शव भेटिएकाले हत्या भएको हुनसक्ने र अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed