Breaking News.... EverestOnlineKhabar
June 27, 2026

मकवानपुरको गढीबाट जुवा खेलिरहेका ५२ जना पक्राउ

Loading

मकवानपुर । मकवानपुरको गढीबाट जुवा खेलिरहेका ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ प्रहरीले स्थानीय मानबहादुर श्रेष्ठको घरमा मारेर उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ३ लाख ८३ हजार रुपैयाँ र ८ सय अमेरिकी डलर पनि बरामद गरेको छ ।

‘श्रेष्ठले ठूलो हल बनाएर ब्यावसायिक रुपमा नै जुवा खेलाउने गरेका रहेछन,’ एसपी विकाशराज खनालले ‘भने कौडा खेल्न विशेष बोर्ड नै उनले बनाएका रहेछन् ।’

पक्राउ परेकाहरुको साथबाट कौडा र तासका बुकसमेत प्रहरीले बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.