Breaking News.... EverestOnlineKhabar
June 25, 2026

इङ्लिस लिगमा म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड, आर्सनल र लेष्टर सिटी विजयी

Loading

बिबिसि । इङ्लिस लिग कप फुटबलअन्तर्गत पछिल्लो खेलमा म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड, आर्सनल र लेष्टर सिटी विजयी भएका छन् ।

ई.एफ.एल कप भनिने यो प्रतियोगिताको चौथो चरणको खेलमा म्यान्चेस्टर सिटीले उल्भरह्याम्पटन वान्डरर्सलाई टाई ब्रेकरमा पराजित र्गयो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाई ब्रेकरमा म्यान सिटी ४–१ ले विजयी भएको हो ।

लिग कप फुटबलकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले स्वान्सी सिटीलाई २–० ले हराउँदा आर्सनलले नर्वीच सिटीलाई २–१ ले पराजित र्गयो ।
लेष्टर सिटीले लिड्स युनाईटेडलाई ३–० ले हराउँदा बर्नमाउथले मिडिल्सब्रोलाई ३–१ ले तथा ब्रिस्टोल सिटीले क्रिष्टल प्यालेसलाई ४–१ ले पाखा लगायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed