Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

काठमाडौं । व्यवस्थापिका– संसद्को अन्तिम बैठक भएपनि शनिवार संसद भवन नयाँ बानेश्वर दिउँसो खासै चहलपहल थिएन । सांसदहरु न्यून मात्रै उपस्थित थिए । दलका शीर्ष नेताहरु सुरुदेखि अन्त्यसम्म बैठकमा उपस्थित भएपनि अन्य सांसदहरुको उपस्थिति भने खासै थिएन ।

संसदको अन्तिम बैठक भएकाले शनिवार फोटो सेसन राखिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवादेखि सबै पार्टीका सांसद फोटो खिच्नमै व्यस्त थिए ।

सांसदहरु साँझ सभामुख ओनसरी घर्तीले आयोजना गरेको रात्रिभोजमा सहभागि भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed