Breaking News.... EverestOnlineKhabar
June 7, 2026

सिरहा नगरपालिकाको मेयरमा संघीय समाजवादी र उपमेयरमा एमाले विजयी

Loading

सिराहा,८ असोज ।
सिरहा नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमका अशेश्वरप्रसाद यादव विजयी हुनुभएको छ । उहाँले ९ हजार २ सय ३४ मत ल्याउनुभयो । प्रतिद्वन्द्वी एमालेका डा. नविन यादवले ९ हजार ६३ मत ल्याउनुभयो ।
उपमेयरमा भने एमालेकी नमिता यादव विजयी हुनुभएको छ । उहाँले ९ हजार १ सय ६१ मत ल्याउनुभयो । प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी शोभादेवी मण्डलले ८ हजार ९ सय ९० मत प्राप्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed