Breaking News.... EverestOnlineKhabar
June 7, 2026

बाराको निजगढमा गठबन्धनको जित,भत्कियो एमालेको गढ

Loading

बारा,६ असोज ।
बाराको निजगढ नगरपालिकामा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार प्रमुख सुरेशकुमार खनाल विजयी भएका छन्। उनी ७६४८ मत ल्याई विजयी भएका हुन्। उनका निकतम प्रतिद्वन्द्वी एमालेका यमबहादुर खड्काले ६८१८ मत पाए। उपप्रमुखमा भने एमालेकी लीलादेवी लामिछाने ६७७३ मत पाई विजयी भइन्। उनका प्रतिद्वन्द्वी माओवादीका बेनीबहादुर मोक्तानले ६३७६ मत ल्याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed