![]()
काठमाडौं । नेपाली काँग्रेसका नेता बाबुराम आचार्यले महेश बस्नेतलाई कोशी प्रदेशमा गरिएको आक्रमणको निन्दा गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै, ‘कुनैपनि नागरीकको शान्तिपुर्ण रुपमा हिंडडुल गर्न पाउने लोकतान्त्रिक अधिकारको शुनिश्चित्ता गर्न सरकारसंग मागसमेत गर्दछु !’ भनेका छन्।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘कुनैबेला माओबादी र पुष्पकमल दहालका कार्यकर्ताहरुले सडकमा हिंड्न अप्ठ्यारो अवस्थाको श्रृजना गरेका थिए, कांग्रेसी त झन पहिलो निशानामा थिए नै,
भने अहिले बिभिन्न नामका अपराधिक तत्वहरुले मान्छेको बेल्न, लेख्न, हिंड्न पाउने अधिकारलाई बन्देज लगाउन खोजेको देखिंदैछ,
यो कदापी संबिधान र लोकतन्त्रका लागि राम्रो होईन,
जेनजीका शुसासनलगायतका माग पुरा गर्दै निर्बाचन शान्तिपुर्ण रुपमा सम्पन्न गर्ने अभिभारा लिएको पुर्व प्रधान न्यायधीश शुसीला कार्की नेतृत्वको सरकारले राजनीतिक दलका नेता–कार्यकर्तालाई स्वतन्त्र रुपमा हिंड्ने–बोल्ने वातावरण बनाएन भने निर्बाचनमा उमेर्द्वार को बन्छ ?’
काँग्रेस युवा नेता आचार्यले भनेका छन्, ‘तपाईं शुसीला कार्की सरकारलाई प्रश्न गर्न चाहन्छु
देशमा फागुन २१ गते होस वा केही सरेर होस् निर्वाचन अवश्य हुन्छ,
प्रधानमन्त्री शुसीला हुन् वा अरु कोही हुन्, निर्वाचन अवस्य हुन्छ, हुनैपर्छ, गर्नैपर्छ
तर एकठाउंबाट अर्को ठाउं जान जाने, लेख्ने, बोल्ने वातावरण बनाउनु कुनैपनि सरकारको “पहिलो कर्तब्य” पुरा गर्नुस् न शुसीला जी
नत्र तपाईं २०७४ सालमै हरेक नेपालीका घर(घरमा ग्यासं चामल पुर्याउंछु भनेर हावा कुरा गरेर निर्वाचन जितेका केपी ओली भन्दा हावा सावित हुनुहुनेछ,
पांच दिनमै भ्रस्टाचार हट्छ भन्ने झुटा अभिब्यक्ति दिएर जेनजीलाईसमेत ढांटेर प्रधानमन्त्री पड्काउन सफल
तपाईंलाई
लोकतन्त्रका सामान्य आवश्यक्ता पनि पुरा नगरे नेपाली जनताले अन्तराष्ट्रिय हावाको रुपमा लिने दिन आउंनेछन्’
उनको स्टाटस् जस्तकोतस्तैः
जसले गरेपनि महेश बस्नेतमाथी गरेको आक्रमण प्रयासको भत्शना छ,
कुनैपनि नागरीकको शान्तिपुर्ण रुपमा हिंडडुल गर्न पाउने लोकतान्त्रिक अधिकारको शुनिश्चित्ता गर्न सरकारसंग मागसमेत गर्दछु !
कुनैबेला माओबादी र पुष्पकमल दहालका कार्यकर्ताहरुले सडकमा हिंड्न अप्ठ्यारो अवस्थाको श्रृजना गरेका थिए, कांग्रेसी त झन पहिलो निशानामा थिए नै,
भने अहिले बिभिन्न नामका अपराधिक तत्वहरुले मान्छेको बेल्न, लेख्न, हिंड्न पाउने अधिकारलाई बन्देज लगाउन खोजेको देखिंदैछ,
यो कदापी संबिधान र लोकतन्त्रका लागि राम्रो होईन,
जेनजीका शुसासनलगायतका माग पुरा गर्दै निर्बाचन शान्तिपुर्ण रुपमा सम्पन्न गर्ने अभिभारा लिएको पुर्व प्रधान न्यायधीश शुसीला कार्की नेतृत्वको सरकारले राजनीतिक दलका नेता–कार्यकर्तालाई स्वतन्त्र रुपमा हिंड्ने–बोल्ने वातावरण बनाएन भने निर्बाचनमा उमेर्द्वार को बन्छ ?
तपाईं शुसीला कार्की सरकारलाई प्रश्न गर्न चाहन्छु
देशमा फागुन २१ गते होस वा केही सरेर होस् निर्वाचन अवश्य हुन्छ,
प्रधानमन्त्री शुसीला हुन् वा अरु कोही हुन्, निर्वाचन अवस्य हुन्छ, हुनैपर्छ, गर्नैपर्छ
तर एकठाउंबाट अर्को ठाउं जान जाने, लेख्ने, बोल्ने वातावरण बनाउनु कुनैपनि सरकारको “पहिलो कर्तब्य” पुरा गर्नुस् न शुसीला जी
नत्र तपाईं २०७४ सालमै हरेक नेपालीका घर–घरमा ग्यासं चामल पुर्याउंछु भनेर हावा कुरा गरेर निर्वाचन जितेका केपी ओली भन्दा हावा सावित हुनुहुनेछ,
पांच दिनमै भ्रस्टाचार हट्छ भन्ने झुटा अभिब्यक्ति दिएर जेनजीलाईसमेत ढांटेर प्रधानमन्त्री पड्काउन सफल तपाईंलाई लोकतन्त्रका सामान्य आवश्यक्ता पनि पुरा नगरे नेपाली जनताले अन्तराष्ट्रिय हावाको रुपमा लिने दिन आउंनेछन्,
हुन त, जेनजीले नै तपाईंसंग राजीनामा मागिसकेका छन्, प्रधानमन्त्री बनाउनेले नै राजीनामा मागिसकेपछि तपाईंको के विश्वास गर्नु ?
तैपनि चुनाव गराउंछु भनेर डुक्रिने तपाईले जनताप्रति उत्तरदायी नभई हुन्न
महेस बस्नेत वा जो होस्, लेख्न(बोल्न र स्वतन्त्रपुर्वक हिंड्न पाउने वातावरण बनाउनुस्, यो पनि सक्नुभएन भने झ्वांकी स्वभावकी तपाई तुरुन्त राजीनामा ठोक्नुहोस्,
ओलीले छाडेर प्रधानमन्त्रीको पद खाली नभएजस्तै तपाईॅले छाडेर पनि भदौ २३–२४ जसरी भएपनि, सामान्य निर्वाचनबाट बिजय भएर भए पनि जोभएपनि तपाईंको कुर्सीमा आएर बस्छ, बस्नुपनि पर्छ
पहिलो जिम्म्वारी पुरा गर्नुहोस् उभिबकभ! जय नेपाल !


