Breaking News.... EverestOnlineKhabar
April 19, 2026

जेनजी आन्दोलनका घाइते वैशाखी टेकेर प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे

Loading

२ कात्तिक, काठमाडौं। जनजी आन्दोलनका क्रममा घाइते भएकाहरू प्रधानमन्त्री भेट्न सिंहदरबारभित्र प्रवेश गरेका छन् ।

आइतबार प्रधानमन्त्रीलाई भेट्न आएका उनीहरूलाई सुरक्षाकर्मीले प्रवेश नदिएपछि गेटमै धर्ना बसेका थिए । तर, केही समयपछि उनीहरूलाई नाम बोलाउँदै भित्र प्रवेश दिइएको छ ।

देशमा सुशासन,  शहीद परिवारको माग सम्बोधन र सही जेनजी अस्पतालको बेडमा तर नक्कली जेनजीहरू आ-आफ्नो स्वार्थ पूरा गर्न लागि परेको भन्‍दै छानबिन गर्नुपर्ने उनीहरूको माग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed