![]()
काठमाडौँ । मुग्लिङ–नारायणगढ सडक खण्डको गाईघाटमा शनिबार बिहान दुर्घटना भएको छ ।
७ वटा गाडी आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस, ट्रक, माइक्रोबससहितका गाडी ठोक्किएका हुन् ।
अहिले घटनास्थलमा उद्धार सुरु गरिएको भन्दै चितवन प्रहरीले थप विवरण आउन बाँकी रहेको जनाएको छ ।


