Breaking News.... EverestOnlineKhabar
June 4, 2026

असाेज २६ मा बस्ने भनिएकाे कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

Loading

काठमाडौं । असोज २६ गते बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक २८ गते बस्ने गरी सरेको छ ।

तीनदेखि सानेपामा बसेकाे पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक दुई दिन पर सार्ने निर्णय गरेकाे प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

केन्द्रीय समितिकाे बैठकले पार्टीको महाधिवेशन र पछिल्लो घटनाक्रमबारे ठाेस धारणा तय गर्ने पनि उनले बताए का छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed