Breaking News.... EverestOnlineKhabar
April 19, 2026

काठमाण्डाैँका व्यापार क्षेत्र सुनशान , मठमन्दिरहरूमा भिड

Loading

काठमाण्डाैँ , असाेज १० –   काठमाण्डाैँका व्यापार क्षेत्र  केहि दिन देखि फितलाे हुदै अाएकाे छ  । दशै तिहार नजिकिदै गर्दा बजारमा मान्छेकाे भिड कम हुदै अाएकाे त्यहाका स्थानियले जानकारि दिएका छन् । केहि समय अगाडि जेनजि काे अान्दाेल का कारण मानिस हरूकाे संख्या कम देखिन थालेकाे थियाे । अहिलेत गत वर्ष भन्दा निकै कम संख्यामा मानिस देखिन थालेका छन् नत्र यति खेर यस्ताे सुनशान हुने ठाउँ त हैन त्यहाका व्यापारिले जानकारि दिएका छन् ।

 

लगनखेल सुशान लगत्तै काठमाण्डाैका केहि मन्दिर हरूमा भक्तजनहरूकाे बाक्लाे उपस्थिति देखिएकाे छ । अाज विहान काठमाण्डाैकाे मैतिदेवि मन्दिर मा देखिएकाे दृश्य हाे दशै तिहारकाे लागि मैतिदेवि मन्दिरमा धेरैनै मान्छे हरूकाे उपस्थिति देखिएकाे छ  । व्यापार क्षेत्रमा भने अहिलेे निकै फितलाे देखिएकाे छ । गत वर्ष भन्दा याे वर्ष काठमाण्डाै का विभिन्न व्यापार क्षत्र भिृकुटि मन्डप , न्यूराेड,असन बजार लगायत क्षेत्रमा सुनशान देखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed