![]()
काठमाण्डाै, असाेज -३ भाद्र २३ र २४ गते भएकाे जेन-जी काे अान्दाेलका क्रममा काेटेश्रवर , नक्साल , बाैद्ध लगायतका विभिन्न ठाउँ हरूमा अागलागि ताेडफाेड लगायतका विभिन्न गतिविधि भएकाे थियाे र कतिपय मानिस हरूकाे मृतु समेत थियाे ।देशभरका १२ वटा स्टोर पूर्णरुपमा क्षति हुँदा भाटभटेनीलाई १० देखि १५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ । तर, भाटभटेनीले भने ती स्टोरमा काम गर्ने कर्मचारीलाई कामबाट ननिकाल्ने, उल्टै दशैं बोनस समेत दिने भएको छ ।
भाटभटेकीका सञ्चालक मीनबहादुर गुरुङले क्लिकमान्डुसँगको कुराकानीमा भने, ‘मसँग आबद्ध भाइ बहिनीहरुको भविष्यका लागि लड्नुपर्ने छ । काम गर्न नपाए पनि उहाँहरुको तलब दिन्छु । भदौको तलब मात्र होइन दशैं बोनस पनि पठाउँछौं ।’


