Breaking News.... EverestOnlineKhabar
May 11, 2026

नेपाल देश भक्त यूवा शक्ति केन्द्रले सहिद प्रति दिप प्रजलन

Loading

काठमाण्डाैँ,असाेज -१   अाज नेपाल देशभक्त यूवाशक्ति केन्द्रले जेनजिकाे अान्दाेलमा मृत्यू भएका सहिद प्रति दिप प्रजलन गरेका छन् । अध्यक्ष केशब शिलवालकाे अायाेजनामा अाज नयाँ बानेश्वरमा दिप प्रजलन गरेका छन् ।

भाद्र २३र२४  गते भएकाे जेनजिकाे अान्दाेलमा मृत्यू हुनेकाे संख्या खाज सम्म७४ जना रहाे छ ।  कार्यक्रममा बोल्दै अध्यक्षले भने, “हामीले शहीदहरूप्रति सच्चा श्रद्धाञ्जली दिन चाहन्छौं भने उनीहरूको सपना र आदर्शहरूलाई व्यवहारमा उतार्नुपर्छ। दीप प्रज्वलन केवल एक प्रतीक मात्र होइन, यो हाम्रो प्रतिबद्धता हो – देशको हितका लागि जुनसुकै अवस्थामा पनि एकजुट भएर अघि बढ्ने।

कार्यक्रममा केन्द्रका अध्यक्ष,  विद्यार्थी तथा देशभक्त नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित वक्ताहरूले मुलुकको सार्वभौमिकता, राष्ट्रियता र स्वतन्त्रताको रक्षाका लागि शहीदहरूले देखाएको साहस र त्यागलाई उच्च सम्मान व्यक्त गरेका छन् ।

जेनजि काे प्रदर्शमा मृतक  लाइ हिजाे  पशुपति अार्य गाटमा अन्त्यस्टि गरिएकाे थियाे भने ६ वटा सव लाइ हेलिकेप्टर मार्फत उनिहरूकाे गृह जिल्लामा पुर्याएकाे थियाे । नेपाल सरकारले उनिहरू लाइ सहित घाेषणा गरेकाे छ स्वहि क्रममा अाज शाेक दिवसकाे अबसर पारेर देश भर सार्वजनिक विदा दिएकाे छ ।

स्वकदिवस काे अबसरमा नयाँ बानेश्वरमा अाज दिप प्रजलन गरेका छन् ।

नेपाल देश भक्त यूवा समाजले  भाद्र २३ र २४ मा भएकाे अान्दाेलमा ताेडफाेड , अागजनि मा जलेका भवनमा  सरसफाइ लगायतका अन्य काम हरू गरेकाे थियाे । याे समाजले समाजकाे हितकाे काम गर्ने छ भन्दै अध्यक्षले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.