Breaking News.... EverestOnlineKhabar
August 13, 2026

प्रधानमन्त्री कार्कीलाई दिए भारतीय राजदूतले बधाई

Loading

काठमाण्डाैँ,भाद्र ३१ -नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसँग उनको सिंहदरबारमा शिष्टाचार भेट गरेका छन्।राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री कार्कीलाई उनको नियुक्तिमा बधाई सन्देश हस्तान्तरण गरे। यस भेटका क्रममा उनले दुई छिमेकी राष्ट्रबिचको घनिष्ठ मित्रता र सहयोगलाई अझ सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed