Breaking News.... EverestOnlineKhabar
April 18, 2026

जेनजी आन्दोलनका मृतकको सम्झनामा बानेश्वर क्याम्पस स्ववियू ले गरे दिप प्रजलन

Loading

काठमाण्डाैँ, भाद्र २८ गत सोमबार काठमाडौँमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आज  बानेश्वर क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू )  ले दिप प्रजलन गरेका छन् ।  स्वतन्त्र रूपमा भेला भएका युवाहरूले मैनबत्ती बालेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका हुन्। सोमबारको आन्दोलनमा हालसम्म ५१ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed